एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी

विकल्प /म्याग्दी पुस २ गते । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को २०१५ र १७ कार्यकालको लागि म्याग्दी सेवा समाजका निर्वतनमान अध्यक्ष इन्जिनियर नन्दप्रसाद गर्बुजाले महासचिवमा उम्मेदवारी दिएका छन् । म्याग्दी मराङ स्थायी घर भएका गर्बुजाले विगत जस्तै एनआरएनमार्फत आफ्ना कार्यक्रमहरूलाई कार्यान्वयन गराउन महासचिवमा उम्मेदवारी दिएको बताएका छन् । म्याग्दी सेवा समाजमार्फत म्याग्दीका साथै … Continue reading एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी